लामो झोलुङ्गे पुल

चैत १८, २०७५

एटुजेट अनलाइन खबर

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोडने बेगखोलामा निर्माण भएको ३६५ दशमलब ८ मिटर लामो झोलुङ्गे पुल । पुल निर्माण भएपछि स्थानीयलाई आवत जावतमा सहज भएको छ ।


तस्बिर : रासस