जडिबुटी खेती क्यामोमाइल काटदै किसान

चैत १२, २०७५

एटुजेट अनलाइन

कैलालीका किसान जडिबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन । कैलालीको टीकापुर क्षेत्रमा २०३ जना किसानले जडीबुटी खेती गरेका छन । जडिबुटी खेती क्यामोमाइल काटदै किसान ।

तस्बिर : रासस