हिउँले ढाकेकाे शूलन शहर

माघ ०८, २०७६

एटुजेट अनलाइन खबर


एरियल फोटोले शूलन शहरको मालिग गाउँमा हिउँको दृश्य । उत्तर चीनको जिलिन प्रान्तमा म‌गलबार बरफ र हिउँले ढाकेकाे शूलन शहर । हिउँदमा लोकप्रिय पर्यटन स्थलहरू विकास गरेर स्थानीय मानिसहरूलाई राम्राे आम्दानी गरेका छन् । 
तस्बिर : सिन्हवा/रासस