केराको बिरुवा राख्न माटो भरिँदै

जेठ ०१, २०७७

एटुजेड अनलाइन खबर


नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम ) प्रतापपुर-५ कठहवामा केराको बिरुवा राख्न प्लास्टिकको थैलामा माटो भर्दै कृषक । यस जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको तथ्याङक छ ।