अन्नपूर्ण हिमसृङखला

जेठ ०८, २०७७

एटुजेड अनलाइन खबर


पोखराको सराङकोटबाट देखिएको अन्नपूर्ण हिमसृङखला । लकडाउनका कारण वायु प्रदुषणमा कमी आएपछि स्वच्छ बन्दै गएको वातावरणमा हिमसृङखला सफा र प्रष्ट देखिन थालेको छ ।