थप ९ जनामा कोरोना, संक्रमितको संख्या ५ सय १६

जेठ ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, जेठ ९ : थप ९ जनामा कोरोना देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ हेटैडामा १, भक्तपुरमा १, सप्तिरीमा १, बाराको सिमरनगढमा ६ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै संक्रमितको संख्या ५ सय १६ पुगेको छ।