महिला ‘निर्वस्त्र’ सुत्नुका ७ अनाैठा फाइदा

जेठ १०, २०७७

एटुजेड अनलाइन खबर


महिलाहरू निर्वस्त्र अर्थात ब्रा र पेन्टी खोलेर सुतेमा फाइदा हुने अध्ययनले देखाएको छ । दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने अध्ययनको निष्कर्स छ ।

अध्ययनका अनुसार भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा :

आराम हुन्छ :

ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वा’समा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।

पसिना आउँदैन :

भित्रि वस्त्र लगाएर सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

दाग बस्दैन :

ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा :

ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

क्यान्सरको जोखिम कम :

कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्यान्सर लाग्ने ‘जोखिम’ बढी हुन्छ । कँसिलो ब्राले स्त’न वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्या’न्सरको जोखिम बढ्छ ।

स्तनसम्बन्धी रोग लाग्दैन :

टाइट ब्रा लगाएर सुत्ने महिलामा स्त’न सुनिने, स्त’नमा पानी जम्नेजस्ता सम’स्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो सम’स्या देखिँदैन ।

रक्तसञ्चार सुचारु :

ब्रा पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य सम’स्या निम्त्याउन सक्ने खतरा हुन्छ ।