बाढी पहिराेकाे वितण्डा

असार ३१, २०७७

एटुजेड अनलाइन खबर


मनसुन सक्रिय भएसँगै विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा नागरिकलाई बर्सातको समयमा हरेक वर्ष चिन्ता हुने गरेको छ । पछिल्लाे एक महिनामा एक सय भन्दा बढीकाे मृत्यु भइसकेकाे छ भने अझै धेरै वेपत्ता भएकाकाे खाेजी कार्य जारी छ ।

सिन्धुपाल्चाेक, दमाैली, पाेखरा, जाजरकाेट, सप्तरी, धनुषा, बाँके र बाजुरालगायतका ठाउँकाे बाढी पहिराे ।