भगवान विष्णुको मूर्ति निर्माण गर्दै

माघ २७, २०७६

एटुजेट अनलाइन खबर


गौशाला, माघ २७ : महोत्तरीको औरही बजारमा आयोजना हुने विराट महोत्सव मेलामा सजाउनका लागि भगवान विष्णुको दशौँ अवतार माटोको मूर्ति निर्माण गर्दै मूर्तिकार ।

तस्बिर : रासस