कमेडी च्याम्पियनको उपाधि भरतमणिलाई, पाए २५ लाख र कार

एटुजेड अनलाइन खबर

कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । थप पढ्नुहोस् +

सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको छ: ओली

एटुजेड अनलाइन खबर

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको बताएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अरबौँको खेल गरेको बताए । थप पढ्नुहोस् +

‘एमसीसीका कारण गठबन्धन टुट्दैन’

एटुजेड अनलाइन खबर

शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रमको समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए। थप पढ्नुहोस् +

विजनेस

दसैँमा गाडी किन्‍ने सोच बनाउनुभएको छ ? यस्ता छन् आकर्षक छुट र उपहार

असोज ०२, २०७८

चाडपर्व नजिकिएसँगै नेपालको अटो बजार चलायमान भएको छ । नेपालमा सवारीसाधनको कुम्भ मेला मानिने नाडा… थप पढ्नुहोस् +

सहित्यकला

हास्यकलाकार शम्भुराज थापाकाे काेराेना संक्रमणबाट निधन

भदौ ०५, २०७८

कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय… थप पढ्नुहोस् +

समाचारथप

राष्ट्रिय सहमति कायम गरेर एमसीसी पास गर्नुपर्छ : कोइराला

असोज ०२, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरेर एमसीसी पास गर्नुपर्ने बताएका छन्। थप पढ्नुहोस् +

बहुल राष्ट्रिय राज्यका लागि लडाईं लड्ने हो : राजेन्द्र महतो

साउन ३०, २०७८

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । थप पढ्नुहोस् +

शिक्षाथप

जनकपुरधाममा भौतिक रुपमै शैक्षिक संस्था सञ्चालन गर्न दिनुपर्ने माग

साउन ३०, २०७८

कोरोनाको कारण प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा लामो समयदेखि शैक्षिक संस्था बन्द रहेका छन्। अनलाइनको माध्यमबाट शैक्षिक कार्यक्रम प्रभावित नभएको भन्दै कोरोना संक्रमण घटेकोले भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने एन प्याबसन धनुषाका निवर्तमान सचिव डिके चौधरीले बताए। थप पढ्नुहोस् +


विज्ञान प्रविधिथप

फेरि बन्द भयो ट्वीटरको ब्लु टिक भेरिफिकेसन

साउन ३०, २०७८

ट्वीटरले ब्लु चेक मार्क भेरिफिकेसन पुनः बन्द गरेको छ । करिब चार वर्षपछि कम्पनीले खुलाएको ब्लु चेक मार्क भेरिफिकेसनले धेरै प्रयोगकर्तालाई खुशी बनाएको थियो । थप पढ्नुहोस् +

साहित्यकलाथप

‘सेप्टेम्बर १७’ उपन्यास विमोचित

असोज ०२, २०७८

वरिष्ठ पत्रकार मल्ल के सुन्दरको नेपाल भाषामा नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ विमोचन गरिएको छ । नेपाल भाषा एकेडेमीले प्रकाशित गरेको यस उपन्यासको जनकवि दुर्गालाले श्रेष्ठले विमोचन गरे । थप पढ्नुहोस् +

विजनेसथप

दसैँमा गाडी किन्‍ने सोच बनाउनुभएको छ ? यस्ता छन् आकर्षक छुट र उपहार

असोज ०२, २०७८

चाडपर्व नजिकिएसँगै नेपालको अटो बजार चलायमान भएको छ । नेपालमा सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शो हुन नसकेपनि यतिबेला ग्राहकहरू गाडी खरिदका लागि शोरुम नै धाउन थालेका छन् । ग्राहकलाई… थप पढ्नुहोस् +

खेलकुदथप

फिलिपिन्ससँग हार्यो नेपाल

असोज ०२, २०७८

एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शनिबार उज्वेकिस्तानमा भएको खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको हार बेहोरेको हो । थप पढ्नुहोस् +

एचटूओका रविन र एपीएफका प्रदीप फाइनलमा

असोज ०२, २०७८

एचटूओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीतर्फ फाइनलमा प्रवेश गरेका छन् । थप पढ्नुहोस् +


अन्तर्वार्ताथप

प्राधिकरणको दोस्रो कार्यकालमा खुसीभन्दा बढी चिन्तित छु : कुलमान

साउन ३०, २०७८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोहोरिएर प्राधिकरणको नेतृत्वमा आउँदा आफूलाई चिन्ता लागेको बताएका छन् । थप पढ्नुहोस् +

पार्टीमा छलफल नगरी गरिने संवाद र सम्झौतामा हाम्रो सहमति हुँदैन : झलनाथ खनाल

फागुन २७, २०७७

अहिलेसम्म त्यस्तो टेलिफोन, वार्ता, संवाद केही पनि भएको छैन । सर्वोच्च अदालतले गरेको फैसलाप्रति सहमत हुन सक्ने ठाउँ त म देख्दिनँ, किनभने त्यो राजनीतिक फैसला हो । तैपनि सर्वोच्च अदालतले गरेको फैसलालाई… थप पढ्नुहोस् +


जीवनशैलीथप

मनोरञ्जन

वातावरणथप

रेडपाण्डाको छालासहित ४ जना पक्राउ

असोज ०२, २०७८

वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित मानसरोबर होटलबाट एक थान रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्। थप पढ्नुहोस् +

विदेशथप

आफ्नो शासनलाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई तालिबानको अपील

भदौ ०५, २०७८

चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गरेका हुन् । थप पढ्नुहोस् +

राशिफलथप

पत्रपत्रिकाथप

चित्रविचित्रथप

अन्तरीक्षमा खुल्दैछ पहिलो होटल

चैत ०८, २०७७

वैज्ञानिकहरुले दिनहुँ अन्तरीक्षमा नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका हुन्छन् । कहिले नयाँ ग्रहको खोजी गरिएको हुन्छ त कहिले त्यहाँ बस्ती… थप पढ्नुहोस् +

जनावरको कोखबाट मानिसको जन्म ! जापानमा हुँदैछ अनुसन्धान

चैत ०७, २०७७

वैज्ञानिकले उक्त अनुसन्धानका क्रममा पशुहरुको गर्भमा मानव कोशिकाको विकास गर्ने प्रयास गर्नेछन् । यदि उक्त अनुसन्धान सफल भएमा जनावरलाई मानिसको… थप पढ्नुहोस् +

BFZCUD7qL24 hit
counter