ओलीलाई साथ दिएका पूर्व माधव नेपाल पक्षका नेतालाई सर्वाधिक मत

एटुजेड अनलाइन खबर

केपी शर्मा ओलीको संसद विघटन निर्णयविरूद्ध माधव नेपालको पक्षमा लागेका र पार्टी फुटपछि उनको साथ छाडेर फेरि ओलीतिरै फर्केका एमाले नेताहरूले जारी दसौं महाधिवेशनमा सर्वाधिक भोट ल्याएका छन्। थप पढ्नुहोस् +

‘अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ताको दुरुपयोग भइरहेको छ’

एटुजेड अनलाइन खबर

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको अधिवेशनमा प्रधानमन्त्री र गृहमन्त्रीबाट सत्ता र शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्। थप पढ्नुहोस् +

सकियो एमालेको दसौँ महाधिवेशन

एटुजेड अनलाइन खबर

एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् । नेकपा एमालेको १० मंसिरदेखि १२ मंसिरसम्म निर्धारित १० औँ महाधिवेशन दुई दिन ढिला गरी मंगलबार बेलुका सकिएको छ। थप पढ्नुहोस् +

शिक्षा

भारतको सहयोगमा निर्मित दुई विद्यालय भवन उद्घाटन

मङि्सर १४, २०७८

भारत सरकारको सहयोगमा निर्मित दुई विद्यालय भवन उद्घाटन गरिएको छ। दार्चुलाको खलंगा तिंकरस्थित मोती महिला… थप पढ्नुहोस् +

वाताबरण

यी स्थानमा भोलिदेखि हिउँदे बर्षा तथा हिमपातकाे सम्भावना

मङि्सर १४, २०७८

आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी… थप पढ्नुहोस् +

प्रवास

एनआरएनएको नयाँ नेतृत्वका लागि डिसेम्बर २६ र २७ मा निर्वाचन हुने

मङि्सर १४, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन… थप पढ्नुहोस् +

समाचारथप

भीम रावलद्वारा केन्द्रीय सदस्य अस्वीकार

१२ घण्टा अगाडि

एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन्। मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका… थप पढ्नुहोस् +

अहंकारी र घमन्डी नेता हुँदैन : ओली

१२ घण्टा अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन्। एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै… थप पढ्नुहोस् +

शिक्षाथप

‘त्रिविका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्छौं’

११ घण्टा अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार प्राध्यापकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो । थप पढ्नुहोस् +


विज्ञान प्रविधिथप

फोरजी अघि लाग्यो, विस्थापनको बाटोमा थ्रीजी

२२ घण्टा अगाडि

काठमाडौं, मंसिर १४ : नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) प्रयोगकर्ताको संख्याले थ्रीजी प्रयोगकर्ताको संख्यालाई उछिनेको छ । गत असोज २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’ले अब थ्रीजीलाई फोरजीले विस्थापित गर्दै लगेको स्पष्ट पारेको छ… थप पढ्नुहोस् +

साहित्यकलाथप

मान्छेका कथा बोलेको कला जीवन्त हुन्छ : अरुण गुप्तो

२२ घण्टा अगाडि

यो नाटक हेरेर सर्वसाधारणहरू रोएको देखेको छु । यसले के देखाउँछ भने हामीले आम मान्छेको कथालाई कलामा उर्तान सक्यौं भने त्यसले आम मानिसलाई नै बढी प्रभाव पर्छ । थप पढ्नुहोस् +

विजनेसथप

सुन प्रतितोला रु ९२ हजार

मङि्सर १३, २०७८

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो । थप पढ्नुहोस् +

खेलकुदथप

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

२२ घण्टा अगाडि

प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् । थप पढ्नुहोस् +

कर्पोरेट ब्याडमिन्टनमा शीर्ष आठ खेलाडीले प्रतिस्पर्धा गर्ने

मङि्सर ०८, २०७८

नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयतामा शीर्ष आठमा रहेका पुरुष तथा महिला खेलाडीहरूले पुस ६ देखि हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा प्रतिस्पर्धा गर्ने भएका छन्… थप पढ्नुहोस् +


स्वास्थ्यथप

गङ्गालाल अस्पतालमा पनि पीसीआर परीक्षण शुल्क रु एक हजार

मङि्सर १३, २०७८

सरकारी अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क, सर्वसाधारणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्बन्धमा पनि छिट्टै निर्णय हुने उनले बताए। थप पढ्नुहोस् +

अन्तर्वार्ताथप

‘महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ’

२३ घण्टा अगाडि

हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ । थप पढ्नुहोस् +

‘ओलीले प्यानल बनाए म पनि बनाइहाल्छु, ब्याक हुने कुरै छैन’

मङि्सर ०८, २०७८

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवनमा हुने महाधिवेशनमा केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष पदमा केपी ओली वा अरु जोसुकै लडे पनि अब आफू ब्याक नहुने रावलको प्रतिवद्धता… थप पढ्नुहोस् +


मनोरञ्जन

वातावरणथप

यी स्थानमा भोलिदेखि हिउँदे बर्षा तथा हिमपातकाे सम्भावना

११ घण्टा अगाडि

आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ। थप पढ्नुहोस् +

प्रवासथप

एनआरएनएको नयाँ नेतृत्वका लागि डिसेम्बर २६ र २७ मा निर्वाचन हुने

१२ घण्टा अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तालिका प्रकाशित गरेको छ। थप पढ्नुहोस् +

विदेशथप

राशिफलथप

पत्रपत्रिकाथप

चित्रविचित्रथप

विषालु बगैँचा : जहाँका फूल सुँघ्दा मान्छेको मृत्यु

११ घण्टा अगाडि

बेलायतमा एउटा यस्तो बगैँचा छ जहाँ गएर मज्जाले स्वास लिँदा समेत मानिसको मृत्यु हुन्छ । अहिलेसम्म सो बगैँचामा १ सय… थप पढ्नुहोस् +

८० वर्षीया महिला जसले दैनिक खान्छिन् आधा किलो बालुवा !

११ घण्टा अगाडि

दुनियाँमा कतिपय मानिसहरु आफ्नो अनौठो हर्कतका कारण चर्चामा आउँछन् । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित वाराणसीमा बस्ने एक वृद्धा आजकल… थप पढ्नुहोस् +

BFZCUD7qL24 hit
counter