Notice: Undefined index: superadmin in /home6/a2zonlinekhabar/public_html/wp-content/themes/a2zonlinekhabar/functions.php on line 477
A2Z Online Khabar

देउवाले गरे भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश–१ अधिवेशनको उद्घाटन

एटुजेड अनलाइन खबर

सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट छोटो सम्बोधन गरी अधिवेशन उद्घाटन गरेका हुन् । सभापति देउवाले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भनेपछि हिजो अधिवेशन उद्घाटन स्थगित गरिएको थियो । थप पढ्नुहोस् +

कक्षा–१२ को परीक्षाफल प्रकाशित, सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

एटुजेड अनलाइन खबर

सार्वजनिक नतिजाअनुसार तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । थप पढ्नुहोस् +

राप्रपाको महाधिवेशन काठमाडौंमा सुरू

एटुजेड अनलाइन खबर

मंसिर १७ गतेसम्म चल्ने महाधिवेशननले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन ४ हजार ३ सय प्रतिनिधि आएका छन्।  थप पढ्नुहोस् +

वाताबरण

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती


Notice: A non well formed numeric value encountered in /home6/a2zonlinekhabar/public_html/wp-content/themes/a2zonlinekhabar/after-breakingnews.php on line 66
मङि्सर १५, २०७८

निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म… थप पढ्नुहोस् +

मनोरञ्जन

अमिषाविरुद्ध जमानत वारेन्ट


Notice: A non well formed numeric value encountered in /home6/a2zonlinekhabar/public_html/wp-content/themes/a2zonlinekhabar/after-breakingnews.php on line 66
मङि्सर १५, २०७८

बलिउड अभिनेत्री अमिषा पटेलमाथि भोपालको एक अदालतले जमानत वारेन्ट जारी गरेको छ । अभिनेत्री पटेलमाथि… थप पढ्नुहोस् +

राशिफल

मंसिर १५ गते बुधबारको राशिफल


Notice: A non well formed numeric value encountered in /home6/a2zonlinekhabar/public_html/wp-content/themes/a2zonlinekhabar/after-breakingnews.php on line 66
मङि्सर १५, २०७८

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?… थप पढ्नुहोस् +

चित्रविचित्र

विषालु बगैँचा : जहाँका फूल सुँघ्दा मान्छेको मृत्यु


Notice: A non well formed numeric value encountered in /home6/a2zonlinekhabar/public_html/wp-content/themes/a2zonlinekhabar/after-breakingnews.php on line 66
मङि्सर १४, २०७८

बेलायतमा एउटा यस्तो बगैँचा छ जहाँ गएर मज्जाले स्वास लिँदा समेत मानिसको मृत्यु हुन्छ ।… थप पढ्नुहोस् +

समाचारथप

प्रधानन्यायाधीश जबरा घर फिर्ता

मङि्सर १७, २०७८

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज  जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्किएकाे उल्लेख छ ।  थप पढ्नुहोस् +

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

मङि्सर १७, २०७८

दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ… थप पढ्नुहोस् +

शिक्षाथप

‘त्रिविका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्छौं’

मङि्सर १४, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार प्राध्यापकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो । थप पढ्नुहोस् +


विज्ञान प्रविधिथप

फोरजी अघि लाग्यो, विस्थापनको बाटोमा थ्रीजी

मङि्सर १४, २०७८

काठमाडौं, मंसिर १४ : नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) प्रयोगकर्ताको संख्याले थ्रीजी प्रयोगकर्ताको संख्यालाई उछिनेको छ । गत असोज २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’ले अब थ्रीजीलाई फोरजीले विस्थापित गर्दै लगेको स्पष्ट पारेको छ… थप पढ्नुहोस् +

साहित्यकलाथप

मान्छेका कथा बोलेको कला जीवन्त हुन्छ : अरुण गुप्तो

मङि्सर १४, २०७८

यो नाटक हेरेर सर्वसाधारणहरू रोएको देखेको छु । यसले के देखाउँछ भने हामीले आम मान्छेको कथालाई कलामा उर्तान सक्यौं भने त्यसले आम मानिसलाई नै बढी प्रभाव पर्छ । थप पढ्नुहोस् +

विजनेसथप

सुन प्रतितोला रु ९२ हजार

मङि्सर १३, २०७८

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो । थप पढ्नुहोस् +

खेलकुदथप

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

मङि्सर १४, २०७८

प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् । थप पढ्नुहोस् +

कर्पोरेट ब्याडमिन्टनमा शीर्ष आठ खेलाडीले प्रतिस्पर्धा गर्ने

मङि्सर ०८, २०७८

नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयतामा शीर्ष आठमा रहेका पुरुष तथा महिला खेलाडीहरूले पुस ६ देखि हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा प्रतिस्पर्धा गर्ने भएका छन्… थप पढ्नुहोस् +


अन्तर्वार्ताथप

‘महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ’

मङि्सर १४, २०७८

हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ । थप पढ्नुहोस् +

‘ओलीले प्यानल बनाए म पनि बनाइहाल्छु, ब्याक हुने कुरै छैन’

मङि्सर ०८, २०७८

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवनमा हुने महाधिवेशनमा केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । अध्यक्ष पदमा केपी ओली वा अरु जोसुकै लडे पनि अब आफू ब्याक नहुने रावलको प्रतिवद्धता… थप पढ्नुहोस् +


मनोरञ्जन

वातावरणथप

राष्ट्रिय बाघ सर्वेक्षण : बाघको सङ्ख्या बढाउन चुनौती

मङि्सर १५, २०७८

निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्यापिङ गरिने बताए । थप पढ्नुहोस् +

प्रवासथप

एनआरएनएको नयाँ नेतृत्वका लागि डिसेम्बर २६ र २७ मा निर्वाचन हुने

मङि्सर १४, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गर्दै निर्वाचन तालिका प्रकाशित गरेको छ। थप पढ्नुहोस् +

विदेशथप

राशिफलथप

पत्रपत्रिकाथप

चित्रविचित्रथप

विषालु बगैँचा : जहाँका फूल सुँघ्दा मान्छेको मृत्यु

मङि्सर १४, २०७८

बेलायतमा एउटा यस्तो बगैँचा छ जहाँ गएर मज्जाले स्वास लिँदा समेत मानिसको मृत्यु हुन्छ । अहिलेसम्म सो बगैँचामा १ सय… थप पढ्नुहोस् +

८० वर्षीया महिला जसले दैनिक खान्छिन् आधा किलो बालुवा !

मङि्सर १४, २०७८

दुनियाँमा कतिपय मानिसहरु आफ्नो अनौठो हर्कतका कारण चर्चामा आउँछन् । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित वाराणसीमा बस्ने एक वृद्धा आजकल… थप पढ्नुहोस् +