पार्कमा रमाउँदै

असोज १७, २०७७

एटुजेड अनलाइन खबर


लकडाउन खुकुलो भएसँगै सार्वसाधरण पार्कमा घुम्नेको संख्या बढ्दै गएको छ । नेपालमा कोरोना भाइरसको कारण ७ महिना देखि घर बाहिर निस्किन पाएको थिएनन् । शनिबार राजधानीको शंखमुल पार्कमा रमाउँदै, तस्बिर खिच्दै सर्वसारधरण । तस्बिर : डुक्पा छिरिङ मोक्तान