थप १८ संक्रमितको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

असोज २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, असाेज २३ : नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।