ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक खबरदारी (फोटो फिचर)

माघ ३०, २०७७

एटुजेड अनलाइन खबर


प्रतिनिधि सभा विघटन विरुद्ध नागरिक खबरदारी गरिएको छ। प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो।