राजसंस्था पुनर्स्थापनाको माग गर्दै माइतिघरमा प्रदर्शन (फोटो फिचर)

फागुन ०८, २०७७

एटुजेड अनलाइन खबर


हिन्दु धर्मसहितको राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा  शनिबार प्रदर्शन गरिएको छ । उपत्यकाबासी नेपाली जनताले गरेको प्रदर्शनमा हिन्दू राज्यसँगै राजसंस्था पुनर्स्थापनाको माग गरिएको थियो ।

माइतीघर मण्डालबाट सुरु भएको प्रदर्शन बानेश्वरमा गएर टुंगिएको थियो ।