जमुनाको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

फागुन १३, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १३ : गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ। पुजा लामाको लेखेको गीतलाई सुरज तामाङले कम्पोज गरेका छन् । गीतम एरेन्ज देवेश राईले गरेका छन्।

ओएसआर डिभिजले बजार ल्याएको भिडियोमा सम्राट डिवन र टुटुना बथारीले अभिनय गरेका छन्। न्युटोन लांथासाले निर्देशन गरेको ‘स्वर्ग झैँ लाग्छ’को भिडियोलाई पृथ्वीराज दुत्ताले खिचेका हुन्।