About: एटुजेड अनलाइन

Posts by एटुजेड अनलाइन Total Posts : 342

साउन ०९, २०७७

सार्वजनिक सवारी त चले, यात्रु भएनन्

काठमाडौँ, साउन ९ : यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका... थप पढ्नुहोस् +

साउन ०९, २०७७

दुर्लभ सुनौलो तोप चरा संरक्षण गरिँदै

कञ्चनपुर, साउन ९ : विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने... थप पढ्नुहोस् +

साउन ०८, २०७७

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

काठमाडाैं, साउन ८ : अन्तरराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४... थप पढ्नुहोस् +

साउन ०८, २०७७

८‍० प्रतिशत काेराेना संक्रमित निकाे

काठमाडाैं, साउन ८ : पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ८४० जनाको उपचारपछि डिस्चार्ज... थप पढ्नुहोस् +

साउन ०८, २०७७

डुबान र पहिरोबाट १७ जनाको मृत्यु

सुरुङ्गा, साउन ८ : वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न... थप पढ्नुहोस् +

साउन ०८, २०७७

एकै पोखरीमा डुबेर तीन बालकको मृत्यु

झापा, साउन ८ : झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२... थप पढ्नुहोस् +

साउन ०८, २०७७

कोरोना भाइरसका कारण नेपालमा थप एक जनाकाे मृत्यु

काठमाडाैं, साउन ८ : नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७०... थप पढ्नुहोस् +

साउन ०८, २०७७

थप १ सय ४७ जनामा कोरोना संक्रमण

काठमाडाैं, साउन ८ : बिहीबार पीसीआर विधिबाट ३ हजार ४ सय ८१ जना नमुना परीक्षण भएका छन् । जसमा १ सय ४७ जनामा कोरोना पोजेटिभ... थप पढ्नुहोस् +

साउन ०८, २०७७

लाभ लिन नसकिएको सुदूरपश्चिमको अनुपम उपहार खप्तड

विमलबहादुर विष्ट सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् । सुदूरपश्चिमेलीका लागि एक... थप पढ्नुहोस् +

साउन ०८, २०७७

दशैँ अगाडि त्रिविका सबै परीक्षा

काठमाडौं, साउन ८ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ। बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन... थप पढ्नुहोस् +

Page 2 of 35
1 2 3 4 35
BFZCUD7qL24 hit
counter