About: a2zonlinekhabar

a2zonlinekhabar.com is one of those sites that provides you news about all the things that are happening in Nepal. From the biggest things that are happening inside the country to the wackiest news that are happening in the alleys and different corner of Nepal. You can find different news related to sports, politics, business and trade, programs, horoscopes and many other hot and happening news. Furthermore, to make easy for all of us Nepalese to read, the site has used the Nepali language to describe all the news, or if you want to switch to the English language then you can choose English section from the options menu that top right corner where you can also choose the specific topic from the options.

Posts by a2zonlinekhabar Total Posts : 7545

असोज ०२, २०७८

कमेडी च्याम्पियनको उपाधि भरतमणिलाई, पाए २५ लाख र कार

काठमाडौं, असोज २ : कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि... थप पढ्नुहोस् +

असोज ०२, २०७८

सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको छ: ओली

काठमाडाैं, असोज २ : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको बताएका छन् । शनिवार नेपाल... थप पढ्नुहोस् +

असोज ०२, २०७८

फिलिपिन्ससँग हार्यो नेपाल

काठमाडौं, असोज २ : एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शनिबार उज्वेकिस्तानमा भएको खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको... थप पढ्नुहोस् +

असोज ०२, २०७८

एचटूओका रविन र एपीएफका प्रदीप फाइनलमा

काठमाडौं, असोज २ : एचटूओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीतर्फ फाइनलमा प्रवेश... थप पढ्नुहोस् +

असोज ०२, २०७८

रेडपाण्डाको छालासहित ४ जना पक्राउ

सुर्खेत, असोज २ : वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित मानसरोबर होटलबाट एक थान रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीले दैलेख नारायण नगरपालिका–१० बस्ने २१ वर्षीय... थप पढ्नुहोस् +

असोज ०२, २०७८

‘सेप्टेम्बर १७’ उपन्यास विमोचित

काठमाडौं, असोज २ : वरिष्ठ पत्रकार मल्ल के सुन्दरको नेपाल भाषामा नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ विमोचन गरिएको छ । नेपाल भाषा एकेडेमीले प्रकाशित गरेको यस... थप पढ्नुहोस् +

असोज ०२, २०७८

राजुलाई स्वर्ण

काठमाडौं, असोज २ : अमेरिका बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गत... थप पढ्नुहोस् +

असोज ०२, २०७८

‘एमसीसीका कारण गठबन्धन टुट्दैन’

जनकपुर, असोज २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन्। शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को... थप पढ्नुहोस् +

असोज ०२, २०७८

दसैँमा गाडी किन्‍ने सोच बनाउनुभएको छ ? यस्ता छन् आकर्षक छुट र उपहार

काठमाडौं, असोज २ : चाडपर्व नजिकिएसँगै नेपालको अटो बजार चलायमान भएको छ । नेपालमा सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शो हुन नसकेपनि यतिबेला ग्राहकहरू... थप पढ्नुहोस् +

असोज ०२, २०७८

५३१ कैदीलाई माफी मिनाहा

काठमाडौं, असोज २ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको... थप पढ्नुहोस् +

Page 1 of 755
1 2 3 755
BFZCUD7qL24 hit
counter